नेप्सेमा सगरमाथा जलविद्युत र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर सूचीकृत, कतिमा खुल्दैछ पहिलो कारोबार?
काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा आज (बुधबार) दुई कम्पनीको शेयर सूचीकृत भएको छ ।
सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
सगरमाथा जलविद्युतले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता, सर्वसाधारणहरुलाई निष्काशन गरिएको (सामुहिक लगानी कोष,...